चैँ

निपा. [चाहिँ]

  1. चाहिँ।
  2. कुरा गर्दा अप्रत्याशित रूपबाट उच्चरित हुने एक थेगो; चाइँ; चायने; चाइन्जो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)