चौटालाम्टा
ना.
- चौटा र लाम्टाको समूह।
- काम गर्दा ठुलो सास्ती पाएको स्थिति; हैरानी; ठुलो श्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)