च्याइँ

क्रि.वि. [अ.मू.]

  1. तातेका धातुका भाँडाकुँडामा पानी हाल्दा वा पर्दा आवाज आए झैँ गरी।
  2. आगाको भुङ्ग्रोमा पानी पर्दा आवाज आए जस्तै।
  3. तताएको घिउतेलमा तरकारी ओइरँदा आएको आवाज झैँ।
  4. त्यस्ता प्रकारको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)