च्वाइँय

क्रि.वि.

  1. तातेका तेल, घिउ आदिमा चिसो वस्तु पर्दा अझ ठुलो आवाज आउने किसिमले; तरकारी ओइरँदा जस्तै भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)