च्वाक्क
क्रि.वि. [अ.मू. च्वाक्+क]
- जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी।
- गालामा चुम्बन गर्दा आवाज आए झैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. च्वाक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)