छकछके

ना.

  1. भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना।
  2. रेल (बालबोलीमा)।
  3. छकछक गर्ने (रेल, खेलौना, बाजा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)