छकटो

वि. [छक्कड]

  1. कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको।
  2. अपरिपक्व; काँचो।
  3. छवटा दाँत मात्र उम्रेको; पूरा जवान भइनसकेको (चौपाया)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)