छकडा

ना. [छ+कडा]

  1. तीनवटै पासामा दुईदुई फुट्टी आएमा पर्ने एक दाउ; छक्का पर्दा मात्र चल्न पाइने पासाको खेलको एक दाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)