छपन्न

वि. [प्रा. छप्पण< सं. षट्पञ्चाशत्]

  1. पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको।
  2. पचास र छ जोड्दा निस्कने सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)