छाँट्नु

स.क्रि. [सं. छात+नु]

  1. काटेर, खुर्केर वा उखेलेर धेरै वा असुहाउँदो भएका वस्तुलाई छरितो र सुहाउँदो पार्ने काम गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)