छाँट
ना. [सं. छात]
- कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट।
- लक्षण; सङ्केत; पूर्वाभास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)