छाउनु

स.क्रि. [सं. छादन]

  1. घामपानीबाट बच्नका निम्ति घरमाथि छानु बनाउनु; खर, पराल, झिँगटी, टिन आदिले घरलाई माथिबाट ढाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)