छाब्दीबराह

ना. [छाब्दी+वराह]

  1. तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दीखोलाका तीरमा स्थित वाराही देवी वा तिनै देवीको मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)