छाल

ना. [सं. क्षाल]

  1. वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरङ्ग; लहरी।
  2. रुख आदिको बोक्रो; लोकतो।
  3. सनपाट; पटुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)