छिटुनी
ना.
- बेत, बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनेर तयार गरिएको टोकरीजस्तो घरेलु साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)