छिन
ना. [सं. क्षण]
- साह्रै थोरै समय; क्षण।
- अहोरात्रमात्र साठी घडी हुने पानीघडीको नापोप्रणालीमा एक घडीको छैटौँ भाग; दश पला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)