छिन्नमूलवि.जरो वा मूल काटिएको; निर्मूल भएको।आधार वा आश्रयरहित; मूल स्रोत नभएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छिन्नमस्ता छिन्नसंशय