छिर्के

वि. [√ छड्के]

  1. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (बस्तुभाउ, लुगाफाटा आदि)।
  2. अर्काको कुभलो गर्ने नियतले गरिने जालझेल, चुक्ली; दाउपेच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)