छुप्लुक्क
क्रि.वि. [अ.मू. छुप्लुक्+क]
- सानो वस्तु पानीमा पर्दा एकै खेप शब्द आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छुप्लुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)