छेकोक्ति
ना. [सं.]
- अभिधा अर्थका अतिरिक्त लक्षणा वा व्यञ्जना अर्थ ध्वनित हुने लोकोक्ति; ध्वन्यात्मक अर्थगर्भित लोकोक्ति; टुक्कामय उक्ति; अलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)