छेकोभाँजो

ना. [छेको+भाँजो]

  1. केही कुराको बचाउका निम्ति छेकथुन गर्न बनाइएको बार, पर्खाल, गिर्दा, ढेलो, किल्ला आदि।
  2. रोक्ने कार्य; अवरोध; प्रतिबन्ध; व्यवधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)