छैटौँ
वि. [सं. षष्ठ]
- गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको।
- श्रेणीविभाजन गर्दा पैलो, दोस्रो हुँदै छैटौँ कोटीमा पर्ने; क्रमानुसार छ सङ्ख्यामा ठाउँ पाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)