छैमलो

ना. [छ+अमलो]

  1. डन्डीबियो खेलमा डन्डीले वा बियोले पिर नाप्दा पर्ने छैटौँ सङ्ख्या।
  2. सो दाउ पार्दा ठ्याकवालाले कुरेतको नापले खेलको फुट्टी गन्ने प्रणाली।
  3. त्यसरी गनिएको फुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)