छैया
वि. बो. [छैन]
- बालगीतमा वा केटाकेटीको बोलीमा छैन, हरायो, सकियो आदि अर्थ बुझाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. बो. [छैन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)