छोइ

ना. [प्रा. छुव+इ]

  1. छुने काम; स्पर्श (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोइछिटो, छोइपासो आदि)।
  2. छुन नहुने वा छुँदा पोल्ने वा काट्ने कुरालाई छुने कार्य (बालबोली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)