छौँडा

ना.

  1. बालक; शिशु; बच्चो।
  2. छोरो।
  3. दासपुत्र।
  4. लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पिरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)