जगेडा/जगेरा कर्मचारी

ना.

  1. जागिरमा नियुक्ति पाएका तर अड्डा र काम तोकिनसकिएका कर्मचारी; अड्डा नतोकिउन्जेलका लागि हाजिर मात्र भएर तलब खाने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)