जगेडा/जगेरा कोष

ना.

  1. भइपरी आउँदा खर्च गर्नुपर्ने भनी जोगाइने कोष; सञ्चित धन।
  2. सञ्चित सरकारी धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)