जङ्गी अड्डा

ना.

  1. सैनिक प्रशासन चलाउने अड्डा; सेनाको नियन्त्रण गर्ने वा सारफेर आदिको व्यवस्था मिलाउने कार्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)