जङ्गी कानुन
ना.
- सामान्य प्रशासनिक तहबाट शान्तिसुरक्षा हुन नसकेमा सेनाद्वारा शान्तिसुव्यवस्था कायम गर्न प्रयोगमा ल्याइने कानुन; फौजी कानुन; सैनिक शासन (मार्सल ल)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)