जङ्गी कारबाई

ना.

  1. सेनाद्वारा प्रयोगमा ल्याइने कानुनी कारबाई; फौजी कारबाई; सैनिक कारबाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)