जङ्गी कोतवाली

ना.

  1. राणाहरूका शासनकालमा सेनासम्बन्धी प्रशासन हेर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)