जठरज्वाला

ना.

  1. भोक लाग्दा पेटमा बल्ने ज्वाला; भोकको छटपटी।
  2. उदरशूल (रोग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)