जठराग्नि/जठरानल

ना.

  1. खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति।
  2. भोजन आदि पचाउने पाकस्थलीमा भएको रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)