जड्नु

स.क्रि. [प्रा. जड्+नु]

  1. कुनै एउटा वस्तुलाई उपयोगिता वा सुन्दरताका हिसाबले अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदि गहनागुरियामा जोड्नु।
  2. राम्ररी सजाउनु; गाँस्नु; उन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)