जडाउरी
वि. [जरजर+उरी]
- आफूले लगाएर अर्कालाई बकस दिइएको; उपयोग गरिसकेपछि अर्कालाई दिइएको (लुगाकपडा आदि)।
- अर्धानो; पुरानो।
- थोत्रिएर अर्कालाई दिन लायक भएको वस्त्र आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जरजर+उरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)