जडान

ना. [जड्+यान]

  1. कुनै वस्तु सजाउने वा जडान गर्ने काम; सुसज्जित गर्ने काम।
  2. बिजुली, टेलिफोन आदिका तार, स्विच, प्लग आदि जड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)