जन्त
ना.
- विवाहमा दुलही लिन जाने वा लिएर आउने यात्रा।
- बिहामा दुलाहादुलहीका साथ लागेर जाने काम।
- वरयात्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)