जबाफी कुपन
ना.
- विश्व हुलाक सङ्घको सदस्यता पाएका राष्ट्रमा हुलाक टिकट लिन मिल्ने कुपन; हुलाक सहुलियत वा हुलाक सुविधायुक्त टिकट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)