जबाफी हमला

ना.

  1. जबाफ वा बदलामा गरिने आक्रमण; प्रत्याक्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)