जभ्रेटो
ना.
- गाईको जिभ्रोजस्तो आकारका पात हुने, आयुर्वेदिक औषधीमा पर्ने झारजातको वनस्पति; गोजिह्वा; गाईजिभ्रे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)