जम्नु

अ.क्रि. [फा. जमा+नु]

  1. दुध, पानी आदि तरल वस्तु दहीजस्तो अथवा हिउँजस्तो भएर सारो हुनु; ठोस हुनु। पानी आदि तरल पदार्थ वा कसिङ्गर आदि ठोस वस्तु निकास नपाएर जम्मा हुनु। ३. साधन वा सुविधासम्पन्न हुनु; मस्त हुनु। ४. बसेको वा रहेको ठाउँमा स्थायी हुनु। ५. ठाँटसँग बस्नु वा रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)