जयन्तिका/जयन्ती

ना.

  1. कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव; जम्को।
  2. बज्रदन्ती वृक्ष।
  3. मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो; लक्ष्मीफूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)