जरिबाना/जरिमाना

ना. [फा. जुर्मान]

  1. नगद रुपियाँ दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय; नगद दण्ड; डाँड।
  2. दण्ड तिर्नुपर्ने रुपैयाँ; कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)