जरिया

ना. [अ. जरिय]

  1. कुनै कार्यका लागि आवश्यक पर्ने कारण; हेतु।
  2. कुनै दुई व्यक्ति वा वस्तुको बिचको नाता; सम्बन्ध; साँठगाँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)