जरियो

ना. [जरी+यो]

  1. बत्तुले बुनेर झलिक्क झल्कने पारेको, कपालमा लगाउने धागो; लच्छा धागो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)