जरुवा
वि. [जरो+उवा]
- जराबाट पलाएको वा निस्केको; मूलको।
- अलिअलि पानी उम्रने ठाउँ; रसाइरहने स्वच्छ पानी; रसायन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जरो+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)