जर्‍याङमर्‍याङ

ना. [अ. मू. जर्‍याङ्+अ (द्वि.)]

  1. शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम; हल्का किसिमको मिहिनेत।
  2. त्यस्तो किसिमको परिश्रम वा मेहनत हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)