जर्याकमर्याक
ना. [अ. मू. जर्याक्+अ (द्वि.)]
- शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कनेफर्कने काम; अङ्गहरू चाँडोचाँडो सञ्चालन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. जर्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)