जर्‍याक्क

क्रि.वि. [अ. मू. जरक् > जर्‍याक्+क]

  1. एकै चोटि उठ्ने गरी; जुरुक्कसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)